‘अलबिदा’मा आर्यनको यस्तो छ नयाँ लुक्स हेर्नुहोश (भिडियो सहित )

माघे संक्रान्तीमा चलचित्रले राम्रो व्यापार गर्ने भएकोले यति बेला ४ चलचित्रले भिडन्त गर्ने तयारी गरेका छन् । यहि भाले भिडन्त गर्न पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अलबिदा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।अधिकांश सिनेमामा चकलेटी प्रेमीको भूमिकामा देखिएका  आर्यन सिग्देललाई चलचित्र ‘अलबिदा’मा एक्सन र बिल्कुलै नयाँ भूमिकामा देखाउना खोजिएको छ ।
alvida-namastefilmyचलचित्रमा आर्यनका अलाबा अनिता आचार्य, हसनराजा खानको मुख्य भूमिका देखा पर्दैछन् । भिन्न सामाजिक संस्कार र परम्परा भएका तीन पात्र र उनिहरु बीचको त्रिकोणात्मक प्रेमकथालाई उठान गरि निर्माण गरिएको चलचित्र ‘अलबिदा’लाई लक्ष्मण रिजालको निर्देशन गरेका हुन् ।एचआरके फिल्मस्को ब्यानरमाहसन खानले निर्माण रहेको चलचित्र ‘अलबिदा’ मा केशव घिमिरेले समेत लगानी गरेका छन् ।
ट्रेलर हेर्नुहोश :

Namaste Filmy

Read Previous

सेक्स बारे प्रश्न गर्दा किन तर्किइन चाँदनी ?

Read Next

बहिनिले रुदै भनिन्– “परदेश गई मेरो लागी दाईजो कमाउनु पर्दैन दार्ई” (हेनुस् भिडियो)