यस्तो छ ‘इन्फा अवार्ड २०७०’को नोमिनेशनहरु

कात्तिक ९ गते हङकङमा हुन लागेको “इन्फा अवार्ड २०७०’ को बुधबार राजधानीको होटल हायातमा पत्रकार सम्मेलन गर्दै उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिएको छ ।नोमिनेशन सार्वजनिक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख अतिथि रहनु भएको थियो ।
infa-naamstefilmyइन्फाले नेपाल क्लब हङकङसंग सहकार्य गर्दै आउदो अक्टुबर २६ मा हङकङ स्थित युगल थिएटरमा अवार्ड कार्यक्रममा गर्न लागेको हो । हङकङमा हुन लागेको “इन्फा अवार्ड २०७०’ मा निर्माता उद्धव पौडेललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने गर्ने भएको छ । निर्माता उद्धव पौडेललाई नगद रु ५ लाख सहित सम्मान गरिने छ ।
infa-namastefilmy1नोमिनेशन सार्वजनिक कार्यक्रमा हास्यकलाकार जितु नेपाल र विल्सन विक्रम राइले उपस्थित कलाकर्मी तथा सञ्चारकर्मीलाई पेट मिची मिची हसाए भने प्रियंका कार्की , नन्दिता केसी , केकी अधिकारी , यशराज ग्राच , नरेशवीर सिंह लगायतले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।२० विधामा अवार्ड बितरण गरिने ‘इन्फा अवार्ड २०७०’ मा सहभागी हुने राजेश हमाल , शिव श्रेष्ठ , करिष्मा मानन्धर , भुवन केसी लगायतका ६० भन्दा बदी कलाकारहरु हङकङ जानेछन ।
infa-namastefilmy2
‘इन्फा अवार्ड २०७०’को नोमिनेशनहरु
१. सर्वोत्कृष्ट फिल्म
नाई न भन्नु ल -२
छ एकान छ
महशुस
मोक्ष
होस्टेल
२. सर्वोत्कृष्ट निर्देशक
विकास आचार्य – नाई न भन्नु ल -२
दिनेश डिसी – छ एकान छ
नवल नेपाल – महशुस
सबिर श्रेष्ठ – काली
सुराह सुब्बा ‘नाल्बो’ – वितेका पल
३. सर्वोत्कृष्ट अभिनेता
आर्यन सिग्देल – महशुस
सौगात मल्ल – फिटकिरी
यश कुमार – वीर
किशोर खतिवडा – ढुवानी
अनुभव रेग्मी – नाई न भन्नु ल -२
४. सर्वोत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – मौन
रेखा थापा – काली
प्रियंका कार्की – झोले
नीता ढुंगाना – छ एकान छ
केकी अधिकारी – महशुस
५. सर्वोत्कृष्ट सह अभिनेता
निर शाह – महशुस
सुरज सिंह ठकुरी – नाई न भन्नु ल -२
बाबु बोगटी – वितेका पल
श्याम राइ – प्रोड्युसर
सुवास थापा – तोरी लाहुरे
६. सर्वोत्कृष्ट सह अभिनेत्री
बसुन्धरा भुसाल – पराई
प्रियंका कार्की – नाई न भन्नु ल -२
नन्दिता केसी – पराई
बेनिषा हमाल – मोक्ष
७. सर्वोत्कृष्ट हास्यकलाकार
सिताराम कट्टेल – छ एकान छ
जय किसन बस्नेत – दुइ दुना पाच
विल्सन विक्रम राई – प्रोड्युसर
दिपक राज गिरि – छ एकान छ
सन्दीप क्षेत्री – छ एकान छ
८. सर्वोत्कृष्ट खलपात्र
सुवास थापा – किन किन
झरना थापा – कोहि त् छ
दयाहाङ राई – लोफ़र
मुकेश आचार्य – मुटु
९. सर्वोत्कृष्ट संगीतकार
बसन्त सापकोटा – नाई न भन्नु ल -२
सुरेश अधिकारी – महशुस
डम्बर नेपाली – बितेका पल
बसन्त सापकोटा – काली
अर्जुन पोखरेल – बिन्दास-२
१०. सर्वोत्कृष्ट कथा
विकास आचार्य – नाई न भन्नु ल -२
प्रविन श्रेष्ठ – मोक्ष
नविन गौली / सुरज भुषाल – मौन
बिनोद पौडेल – साँघुरो
पिताम्बर पाण्डे – ढुवानी
११. सर्वोत्कृष्ट पटकथा तथा संवाद
विकास आचार्य – नाई न भन्नु ल -२
हेमराज विसी – होस्टेल
दिपक राज गिरि – छ एकान छ
सुरज सुब्बा ‘नाल्बो’ – वितेका पल
१२. सर्वोत्कृष्ट गीतकार
डा. कृष्ण हरि बराल – नाई न भन्नु ल -२ (मर्ने कसैलाई)
डा. कृष्ण हरि बराल – नाइँ न भन्नु ल -२ (यी आखामा)
प्रविन श्रेष्ठ – मोक्ष (खुल्ला आकासमा)
भुपेन्द्र खड्का – झोले (तिमिनै मेरो)
राम अविरल – बिन्दास-२ (सुन्छु तिमीले मलाइ)
१३. सर्वोत्कृष्ट पार्श्व गायन (पुरुष)
प्रेम परियार – नाइँ न भन्नु ल -२ (यी आखामा)
स्वरूप राज आचार्य – नाई न भन्नु ल -२ (मर्ने कसैलाई)
प्रल्हाद तिमल्सिना – काली (स्लोली स्लोली)
राजेश पायल राइ – झोले (तिमिनै मेरो)
शिव परियार – बिन्दास -२ (सुन्छु तिमीले मलाई)
१४. सर्वोत्कृष्ट पार्श्व गायन (महिला)
मिलन अमात्य – काली (स्लोली स्लोली)
दुर्गा परियार – महशुस (दिल चुप छ)
प्रकृति गिरि – वितेका पल (जब साँझ पर्छ)
दुर्गा खरेल – बिन्दास -२ (सुन्छु तिमीले मलाइ)
अन्जु पन्त – हो यहि माया हो (यति धेरै माया)
१५. सर्वोत्कृष्ट नव नायक
अनमोल केसी – होस्टेल
सलोन बस्नेत – होस्टेल
कोसिश क्षेत्री – मोक्ष
सुशांक मैनाली – साँघुरो
अभिनास गुरुङ – वितेका पल
१६. सर्वोत्कृष्ट नव नायिका
सुजाता कोइराला – मन्जरी
प्रकृति श्रेष्ठ – होस्टेल
सगुन शाही – ढुवानी
कोमल ओली – राजनीति
जश्मीन श्रेष्ठ – मेरो मनको साथी
१७. सर्वोत्कृष्ट द्वन्द
हिमाल केसी – वार
चन्द्र पन्त – काली
हिमाल केसी – वीर
राजेन्द्र खड्गी – नथीङ इम्पोसिबल
१८. सर्वोत्कृष्ट सम्पादन
अनन्त थपलिया – छ एकान छ
लोकेस बज्राचार्य – कर्कस
अन्जय खड्का – साँघुरो
सुरेन्द्र पौडेल – होस्टेल
प्रविन श्रेष्ठ – मोक्ष
१९. सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – काली (स्लोली स्लोली)
कविराज गहतराज – लोफ़र (एकासी दुक्कासी)
साइमोन – प्रोड्युसर (तिम्रो आखाहरु)
रेनेशा राई – झोले (तिमिनै मेरो)
२०. सर्वोत्कृष्ट छायांकन
हरि लामा – वितेका पल
पुरुषोत्तम प्रधान – ढुवानी
दिव्या सुबेदी – महशुस
मोक्ष टिम – मोक्ष
 

Namaste Filmy

Read Previous

बहिनिले रुदै भनिन्– “परदेश गई मेरो लागी दाईजो कमाउनु पर्दैन दार्ई” (हेनुस् भिडियो)

Read Next

२०० महिलाहरुको सामु रणवीरले पाइन्ट खोलेपछि ।