अजय देवगणको 'एक्सन जैक्सन' । फस्टलुक पोस्टर ।

action-jakson1_ajay devgan [dropcap][/dropcap]लिउड स्टार अजय देवगणको नयाँ फिल्म ‘एक्सन जैक्सन’को फस्टलुक पोस्टरहरु सार्वजनिक गरिएको छ । पोस्टरमा अजय देवगणको एक्सन लुक्स देखाइएको छ । अजयसँगै नायिकाहरु यामी गौतम, सोनाक्षी सिन्हा र मानवी मंमगाई पोस्टरमा फिचर छन । action-jakson2_ajay devganपोस्टरमा लेखिएको छ । अजयको खतरानाक एक्सन समेटिएको फिल्मलाई प्रभुदेवाले निर्माण निर्देशन गरेका हुन । फिल्म आउदो डिसेम्बर ५ मा विश्वब्यापी रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

‘लभ यू बाबा’ को टाइटल गीत रिलिज (भिडियो सहित )

Read Next

दिक्पालको अंगालोमा कसको अधिकार ? भिडियो ।