नायिकाहरुको लक्ष्मी पूजा र रंगोली ( फोटो कथामा )

नेपालीहरुको दोस्रो महान पर्व तिहारको अबसरमा सबैको घर घरमा बत्ती बाली दीपावली गरी हर्ष र उल्लासका साथ लक्ष्मीपूजा मनाइएको छ । नेपाली चलचित्र क्षेत्रका नायिकाहरुले पनि लक्ष्मी पूजा गरेर धनकी देविलाई प्रशन्न बनाएका छन् ।लक्ष्मी पूजा मनाउने क्रममा केहि नायिकाहरुले आँगनमा बनाएको रंगोलीको तस्बिर सार्वजनिक गरेका छन् भने केहि केहि नायिकाहरुले लक्ष्मी पूजा गर्दै गरेको ।
हेर्नुस् यस्तो छ नायिकाहरुले बनाएको रंगोली र लक्ष्मी पूजा गरेको फोटोहरु…….
rekha
 
10696219_801530449890375_4593003897687018005_n
anu
bhawana
karishma(5)
pooz
priyanka(11)
priyanka1
rekha thapa
sarita
riju
 

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘लज्जा’ र ‘स्टुपिड मन’

Read Next

देशभर "लज्जा" को उत्कृष्ट ओपनिङ कलेक्सन । फिल्ममा दर्शकको ताली र सिटि