इन्टरनेटमा जस्टिन विबरको नाङगो तस्वीर ।

justin_biber [dropcap][/dropcap]र्चित हलिउड पपस्टार जस्टिन विबर प्रायजसो चर्चामा रहिरहन्छन । विभिन्न कारण चर्चामा आइरहने करोडौ युवतीहरुको आइडल जस्टिन हाल आफ्नै न्युड फोटोका कारण चर्चामा आएका छन ।
जस्टिनले आफ्नो एक नाङगो तस्वीर इन्टरनेटमा अपलोड गरिदिए जुन तस्वीर हाल इन्टरनेटमा भाइरल बनेका छन । तस्वीरमा उनी एक बाथ टबमा पल्टिएका छन । उनको शरिर साबुनको फिँजले छोपेको छ ।
उक्त तस्वीरमा करोडौ फ्यान तथा समर्थकले लाइक तथा कमेन्ट गरेका छन । हालै सेलेना गोमेज सँगको निकटताले चर्चामा आएका यी २० बर्षीय स्टारले तस्वीरसँगै मैले तिम्रो लागी यस्तो गरेको हु लेखेका छन ।
जस्टिन युटुबमा सर्वाधिक हेरीएको भिडियो बेबी बाटै युवतीहरुको मनमा बस्न थालेका थिए ।

Namaste Filmy

Read Previous

'लज्जा'को ब्यापार देशैभर हाउसफूल ।

Read Next

शाहरुखले तोडे आमिरको रेकर्ड । ३ दिनमै कमाए १०८ करोड ।