सेक्स गर्दागर्दै पक्रिएकी नायिकालाई छाड्न दबाब् ।

shweta-prasad-basu [dropcap][/dropcap]त महिना अवैध बेश्याबृत्तिको आरोपमा पक्राउ परेकी दक्षिण भारतीय नायिका श्वेता बसुलाई छाड्न दबाब बढेको छ । एक अंग्रेजी पत्रिकाका अनुसार सेक्स गर्दा गर्दै रंगेहात पक्रिएकी बसुलाइ रिहा गर्न उच्च ओहोदा र प्रभावशाली ब्यक्तिहरुले दबाब दिइरहेको बताइन्छ ।
पत्रिकाका अनुसार बसु कयौ हाइ प्रोफाइल ब्यक्तिहरुसँग उठबस गर्ने गरेको र लामो समय जेलमै रहेमा ती उच्च पदस्थ ब्यक्तिहरुको समेत नाम बेश्याबृत्तिमा मुछिन सक्छ । तसर्थ ती प्रभावशाली ब्यक्तिहरु छिटो भन्दा छिटो बसुलाई रिहा गराउन चाहन्छन ।
बसु गत सेप्टेम्बरमा बैगलोरमो एक होटलमा यौन धन्दा गर्दा गर्दै पक्रिएकी थिइन । उनीसँगै दक्षिण भारतका केहि हाइ प्रोफाइल ब्याक्तिहरुसमेत भेटिएका थिए । उनले आर्थिक अवस्था अत्यन्त कमजोर भएकै कारण यस्तो बाटोमा लाग्नुपरेको बताएका थिए ।
बसुले कयौ तामिल तथा तेलुगु फिल्ममा अभिनय गरेकी छिन ।

Namaste Filmy

Read Previous

'श्री ५ अम्बरे'को प्रचारमा 'भद्रगोल' । भिडियो ।

Read Next

दुर्घट्नामा परि नायिकाको निधन ।