'एउटा साथी'को रिलिज मिति पोस्टपोण्ड ।

[dropcap]भो[/dropcap]ली शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्म एउटा साथीले अचानक रिलिज मिति पोस्टपोण्ड गरेको छ । केहि प्राबिधिक समस्याका कारण फिल्मको रिलिज मिति सार्नुपरेको हो । फिल्मका निर्देशक लक्ष्मण सुवेदीका अनुसार फिल्म रिलिजको लागी पर्याप्त हल नपाउनु नै पौस्टपोण्ड गरिनुको मुख्य कारण हो ।euta sathiगत शुक्रबार प्रदर्शनमा आएका दुई नेपाली फिल्म लज्जा र स्टुपिड मन र हिन्दी फिल्म ह्याप्पी न्यु इयर हलबाट नउत्रिएपछि एउटा साथी समस्यामा परेको हो । पर्याप्त हल नपाउने भएपछि फिल्मको रिलिज मिति नै पोस्टपोण्ड गर्नु उचित रहेकोल रिलिज रोकिएको निर्देशक सुवेदिको भनाई छ ।
यसअघि भोलीबाट नै रिलिजको तयारीमा रहेको अर्को फिल्म टलकजंग भर्सेस टुल्केले पनि आफ्नो मोफसल रिलिज मिति पोस्टपोण्ड गरेको थियो । अब यी दुवै फिल्म कार्तिक २१ गते रिलिज हुनेछ । स्मरण रहोस उक्त मितिमा फिल्म सरि ल पनि रिलिजको तयारीमा छ । जसकारण सो मितिमा ३ फिल्मको भिडन्त हुने देखिएको छ ।

यो पनि पढ्नुहोस :

हेर्नुहोस ‘एउटा साथी’को ‘भटभटे’ । भिडियो ।

Namaste Filmy

Read Previous

हेर्नुहोस 'एउटा साथी'को 'भटभटे' । भिडियो ।

Read Next

११ बर्षपछि एकसाथ देखिदै करिना र अभिषेक ।