सन्नी लियोनको भिडियो फेरी पोर्न वेभसाइटमा

पोर्नस्टार सन्नी लियोनको अगामी चलचित्र रागिनी एमएम एस २ को ट्रेलर सार्वजनिक हुने बितिकै बलिउडमा तहल्का पिटेको छ । फिल्मका अधिकांश उत्तेजक दृश्यहरु समेटिएको प्रोमो विभिन्न चर्चित पोर्न वेभसाइटहरुमा देखाउने भएपछि फिल्मकै चर्चा बढेको हो ।03_02_2014-3sunnyसन्नी लियोन विगतमा चर्चित पोर्न स्टार भए तापनि यी सबै उनको लागी अतीत भइसकेका थिए तर उनको नयां फिल्मको ट्रेलर यसरी अझै पनि पोर्न वेभसाइटमा देखाइनुले उनलाई विगतले पछ्याएको बुझिन्छ । सन्नीको लागी यसले सफलता दिलाउने अनुमान पनि बलिउड फिल्मकर्मीहरुले गरेका छन । सन्नीको यो पहिलो हरर फिल्म हो । यसअघि पछिल्लोपटक ज्याकपटबाट दर्शकमाझ पुगेका उनले रागिनी एमएमएस २ बाट राम्रो प्रतिक्रिया पाउने आशा गरेका छन ।

Namaste Filmy

Read Next

फेरी हेर्नुहोस 'राजनिती' : शिवरात्रीका दिन च्यरिटि शो हुने