चैत्र १३ मा 'भुलभूलैया'। फस्टलुक पोस्टर रिलिज ।

[dropcap][/dropcap]लचित्र ‘भूल भुलैया’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रेम कथामा अधारित फिल्मको पोस्टरमा फिल्मका मुख्य तीन पात्रलाई देख्न सकिन्छ । पोस्टर सँगै फिल्मको रिलिज मिति पनि तोकिएको छ । तोकिएअनुसार फिल्म चैत्र १३ गतेबाट रिलिज हुनेछ । bhulbhulaiya_posterफिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन । आरुष इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्ममा जीवन लुईटेल, सोहित मानन्धर र निता ढुङगाना केन्द्रिय भुमिकामा छन । दिनेशकुमार पोखरेलको प्रस्तुति रहेको फिल्मका निर्माताहरु सुशिल कार्की, सुरेश गौतम र मणिराज दहाल हुन । फिल्ममा बसन्त सापकोटाको सँगीत, कविराज गहतराजको नृत्य, बाबु श्रेष्ठको छयांकन, रोशन श्रेष्ठको द्धन्द र शिवम अधिकारीको लेखन रहेको छ ।

Namaste Filmy

Read Previous

अष्ट्रेलियामा देखाइयो 'सेतो बाघ' । हेर्ने दर्शकको भीड ।

Read Next

यी हुन 'आत्महत्या' रोज्ने सेलिब्रेटीहरु ।