बलात्कार सहेरै बलिउडमा स्थापित यी अभिनेत्री ।

Tabbu९० को दशकको चर्चित अभिनेत्री तब्बु एक त्यस्तो अभिनेत्री हुन, जो बलात्कार सहेरै बलिउडमा स्थापित भएकी हुन । उनले आफ्नो रियल लाइफमा बलात्कार सहनुपरेको भने हैन, रील लाइफ अर्थात फिल्मको पर्दामा उनी कयौ पटक बलात्कार भएकी छिन ।
उनले १४ बर्षकै उमेरमा फिल्म हम नौजवानमा अभिनय गरीन । जुन फिल्ममा उनको सनसनीपुर्ण बलात्कार भएको दृश्य थियो । देव आनन्दको उक्त फिल्ममा तब्बुको एस्प्रेसन र अभिनयको खुलेरै तारिफ भए । त्यसपछि लगातार कयौ फिल्ममा उनी बलात्कृत हुनुपरेको थियो ।
रोचक कुरा के छ भने रियल लाइफमा पनि तब्बुलाई यौन शोषणको प्रयास भएको हल्ला चलेको थियो । अभिनेता जैकी श्राफले सुटिङको बेला आफ्नो दुब्र्यबहार गरेको उनको आरोप थियो ।
यसरी पटकपटक चर्चामा रहने तब्बु दक्षिण भारतीय स्टार नगार्जुन, बिगबोस ८ का उपेन पटेल लगायतसँगको सम्बन्धका कारण पनि चर्चामा रहने गर्छिन । उनले बलिउडको एक सय बढी फिल्ममा अभिनय गरेकी छिन । हैदर उनको पछिल्लो रिलिज फिल्म थियो ।

Namaste Filmy

Read Previous

आर्यनले जिन्दगिको दुइ पलमा एक पल कसलाई दिदैछन् हेर्नु होश (भिडियो सहित )

Read Next

सुन्दर छ जीवन । 'लभ यु बाबा'को गीत प्रोमो हेर्नुहोस ।