रिया श्रेष्ठले यसरी रात रंगाउने गर्छिन हेर्नुहोस (भिडियो सहित )

मंसिर ५ गते बाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘श्री ५ अम्बरे” अर्को गित “नाच्ने नचाउने सबैलाई मताउने “वोलको गितले नेपाली चलचित्र प्रेमीहरुलाई यो जाडोको मौसममा तताउदै बजारमा आएको छ । चलचित्रको आइटममा रिया श्रेष्ठको नृत्य अत्यन्त कामुक देखिन्छ ।
shree 5 ambeयस गितलाई शिव विकले नृत्य निर्देशन गरेका हुन् भने वावु वोगटिको संगित रहेको छ । सरीता वलि र रत्न सुब्वाको स्वर रहेको श्री ५ अम्बरेको आइटम गितले यो जाडोको मौसमलाई तताउने अपेक्षा गरिएको छ ।चलचित्र “श्री ५ अम्बरे”को यस अघि सार्वजनिक गितहरु “यो मनमा हमेशा” , “आँखै अघि जल्यो मेरो” र “दुखियाको दुखि कर्म”बोलको गितहरुले छोटो समयमा राम्रो चर्चा बटुल्न सफल भई सकेको छ।चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रलाई जिवनसाथी फिल्मस्को व्यानरमा टि. एन. आचार्य र दिपक आचार्य निर्माण गरेका हुन् ।
गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

मान्छेको मासु चाख्न चाहन्छन् यी हिरो ।

Read Next

'महाभारत'का निर्देशक रवि चोपडाको निधन ।