फस्टलुकमा डरलाग्दो 'आवेग' ।

[dropcap][/dropcap]लचित्र ‘आवेग’को फस्टलुक सार्वजनिक गरिएको छ । समाजिक सञ्जालमार्फत निर्माण युनिटले फस्टलुक आउट गरेको हो । फस्टलुकमा फिल्मको कुनै पनि कलाकारको अनुहार प्रस्ट छैन, मात्र खतरानाक हिंसाको झल्को दिलाउने काल्पनिक तस्वीर चित्रण गरिएको छ । Abeg-nepali-movie1फिल्म आवेग लाई बसन्त निरौलाले निर्देशन गरेका हुन । यमन ब्रिज प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता सुर्य कार्की हुन । फिल्ममा आर्यन सिग्देल, धुर्व दत्त, पवित्रा आचार्य, अर्चना देलाल लगायतको अभिनय रहेको छ । फिल्मको सार्वजनिक प्रदर्शन मिति आउदो फल्गुन ८ गते तोकिएको छ ।

Namaste Filmy

Read Previous

कमेडियन कपिलले नेपालीहरुसँग मागे माफी ।

Read Next

भारतीय राजनितिमा सक्रिय यी नेपाली नायिका ।