जयकिशनलाई छोरा जन्माउन हतार । भिडियो ।

[dropcap]मं[/dropcap]सिर २६ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको फिल्म ‘कान्छि मट्याङट्याङको ट्रेलर सार्वजनिक गरिएको छ । पुर्णतय कमेडी बिषय र प्रस्तुति रहेको फिल्मको ट्रेलरले पनि हसाँउने प्रयास गरेको छ । ट्रेलरमा फिल्मको प्रमुख पात्रहरुलाई देखाइएको छ । Kanchhi-matyangtyang-jay-kishanट्रेलरको एक दृश्यमा अभिनेता जय किशन बस्नेतले लभ नगरेरै छोरा जन्माउन हतार भएको संबाद बोलेका छन । जुन दर्शहरुको लागी रोचक  लाग्ने देखिएको छ ।
फिल्मलाई हास्यकलाकार पुरन थापाले निर्देशन गरेका हुन । फिल्ममा जयकिशन बस्नेत केन्द्रिय भुमिकामा छन । उनीसँगै फिल्ममा सारिका केसी, शोभित बस्नेत, राजेन्दै खड्गी, लक्ष्मी गिरी, राजाराम पौडेल सँगै निर्देशक पुरन थापाको पनि अभिनय छ । दिलासा क्रियशनको ब्यानरमा बनेको फिल्ममा लेखन पनि निर्देशक थापाकै रहेको छ ।

Namaste Filmy

Read Previous

कैट्रिना कैफ संसारकै सबैभन्दा हट वुमन ।

Read Next

किस गर्नुअघि ब्रश गर्छु- जेनिफर लारेन्स ।