हलिउड नायिकाको नाङगो तस्वीर लिक । नायिकालाई तनाव ।

फाल्गुन ११ ।
चर्चित हलिउड अभिनेत्री एमा स्टोनको नग्न तस्वीर सार्वजनिक भएको छ । एम्मा ले प्रेमीसंग रोमान्स गर्ने क्रममा खिचिएको उक्त तस्वीर अचानक अनलाइनमा लिक भएको हो ।ema-stoneतस्वीरमा एम्मा बाथरुममा सिसाको अगाडि आफ्नो न्युड शरिरलाई मोबाइलले खिच्दै गरेको देखिन्छ । तस्वीर कसले र कुन उद्देश्यले लिक गरियो भन्ने खुल्न सकेको छैन । तस्वीर लिक भएपछि एम्मा रिसले आगो भएकी छिन । उनले यो आफ्नो निजी कुरा भएकोले स्क्यान्डल नबनाउन आग्रह समेत गरेकि छिन । एम्मा हाल हलिउड अभिनेता एन्ड्रयु गारफिल्डसंगको न्यानो सम्बन्धमा छिन । नाङगो तस्वीर सार्वजनिक काण्डमा प्रेमीको पनि कुनै हात नरहेको बताइन्छ ।

Namaste Filmy

Read Previous

रेजिनाले दिइन भब्य रिसेप्सन पार्टी । सिन्दुर भने १६ गते हाल्ने ।

Read Next

सर्वत्र चर्चा कमाउदै 'झोले' । करोड क्लबमा पुग्ने आशा ।