अजय देवगणलाई 'डान ब्ल्याक बेल्ट' सम्मान ।

ajay_belt-sबलिउड सिंघम अजय देवगण छिट्टै नयाँ फिल्म ‘एक्शन जैक्सन’मा देखिदैछन । यस फिल्ममा उनले तेक्वान्दो शैलीमा फाइट गरेको देख्न सकिनेछ । उनको यस कलालाई दक्षिण कोरियाई संस्था कोक्किवान ले ‘डन ब्ल्याक बेल्ट’ ले सम्मनित गरेको छ । उक्त सम्मान पाएपछि अजयले खुशी ब्यक्त गरेका छन ।
अजयले करियरको सुरुवात नै एक्शन हिरोको रुपमा गरेका थिए । उनले डेब्यु फिल्म फुल और कांटे मा उनी एक्शन हिरोको रुपमा उदाएका थिए । त्यसयता कयौ फिल्ममा उनले खतरानाक एक्शन दिइसकेका छन । उनी मशहुर फाइट डाइरेक्टरका छोरा हुन ।

Namaste Filmy

Read Previous

प्रदिपले बनाउने भए "चलेछ बतास सुस्तरी"

Read Next

'जेरी'ले जुराएको जोडी- अनमोल र अन्ना ।