नायिका पुजा चन्दले गरिन दोस्रो विवाह । फोटो फिचर ।

फाल्गुन ११ ।

गायिका निसा सुनुवार तेस्रो बिवाह गरेको प्रसंग सेलाउन नपाउदै नायिका पुजा चन्दले पनि दोस्रो विवाह गरेकि छिन । करिब डेढ बर्ष अघि नै अमेरिकामा बस्ने गायक राजु लामासंग इंगेजमेन्ट गरेकि यी हिरोइनले सोहि इन्गेजमेन्टलाई विवाहमा परिणत गरेकि हुन ।

4बर्षौ पहिले सुरज चन्दसंग पहिलो विवाह गरेकि पुजाको पहिलो पतितर्फ एक १८ बर्षीय छोरी समेत रहेको छ । विवाह पश्चात पुजाले आफ्नो बिचार सार्वजनिक गर्दै आफुले ठुलो हिम्मत गर्दै जिन्दगीकै ठुलो पाइला चालेको र सेलिब्रेटीको जीवनमा आइपर्ने यस्ता उतारचढावलाई बुझिदिन आग्रहसमेत गरिन । पुजाले छोरी बुहारी, सन्तानको माया, पंक्षि गुरु चेला लगायतका नेपाली चलचित्रमा अभिनय गरेकि थिइन । उनले केहि बर्ष अघि नेपाल आएका बेला एक म्युजिक भिडियो निर्माण गर्नका साथै अभिनय पनि गरेकि थिइन ।

थप फोटोहरु हेर्नहोस :
6 5 3 2

Namaste Filmy

Read Previous

सर्वत्र चर्चा कमाउदै 'झोले' । करोड क्लबमा पुग्ने आशा ।

Read Next

रापती म्यूजिक अवार्डमा पनि अर्जुन पोखरेललाई उत्कृष्ट संगीतकार अवार्ड