पोखरामा खिचिँदै 'मेरो मान्छे'। रेडियो बाराहीबाट गीत रिलिज ।

शुसन घिमिरे , पोखरा ।
नारायण खतिवडाको निर्माण मा बनिरहेको चलचित्र ‘मेरो मान्छे’को छायांकन पोखराको रमणिय स्थलहरु मा भैरहेको छ । चितवन छयांकनपनि ३ दिन अघि पोखरा आईपुगेको चलचित्रको युनिटले पोखराका बिभिन्न ठाउंहरुमा फिल्मको छाँयाकंन गरिरहेको छ ।mero-manchhe-movie यसअघि भेटी लफडा गरि दुई चलचित्र निर्माण गरेका खतिबडाले यसअघिका दुई चलचित्र भन्दा यो चलचित्र उत्कृष्ठ रहेको बताउँछन् । राज सरगमको लेखन र निर्देशन रहेको सो चलचित्रमा सुगन शाही र दिपक ढकाल मुख्य भुमिका मा रहेका छन् ।

यसैबिच चलचित्रमा समाबेश ४ गितहरु मध्य सबको सपना पुरा र म छु रित्तो बोलको गित को अडियो पहिलो पटक पोखराको चर्चित रेडियो , रेडियो बाराही मार्फत सार्बजनिक गरिएको छ । सार्बजनिक गितहरुमा गायक प्रमोद खरेल गायीका अन्जु पन्तको आबाज रहेको छ भने संगित अर्जुन पोख्रेल को रहेको भने शब्द निर्देशक सरगम र दयाराम पाण्डेको रहेको छ ।

Namaste Filmy

Read Previous

नायिका प्रियंका चोपडाको घरमा यौनधन्दा ?

Read Next

नायिका बिनिता बरालको “जुइनो” आउँदै