फ्राइडे रिलिज : "मिस्टेक"

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “मिस्टेक” रिलिज भएको छ । शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र”मिस्टेक” को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
“मिस्टेक”
misktekफ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट सिनेमा घरमा नेपाली कथानक चलचित्र “मिस्टेक” रिलिज भएको छ । सानो पर्दामा निर्देशकको रुपमा उल्लेख्य नाम कमाएका निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको फिल्मलाई आर बी प्रोडक्सनको ब्यानरमा बिष्णु थडराई सुवासले निर्माण गरेका हुन ।चलचित्रमा सुशान्त कार्की, निर्मल सेन्चुरी, हर्षिका श्रेष्ठ, प्रशान्त केसी, सुरवीर पण्डित, रमा थपलिया, तुलसी श्रेष्ठ, महेश आचार्य, कमल ढकाल लगायतको अभिनय रहेको छ । अहिलेका युवावर्गले गर्ने विभिन्न मिस्टेकलाई मुख्य कथावस्तु बनाइएको फिल्म मिस्टेकमा सम्रँट थापाको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

‘इच्छा’को ट्रेलर सार्वजनिक (भिडियो सहित )

Read Next

कान्छा निर्माताको 'लाटी' । पोस्टर हेर्नुहोस ।