बिदेशमा कसले ठग्यो केकीलाई ? भिडियो ।

[dropcap]प[/dropcap]छिल्लो समय बैङक ऋणका कारण तनावमा रहेकी नायिका केकी अधिकारी बिदेशमा रहेका नेपालीहरुबाट ठगीएकी छिन । उनले बिदेशमा रहेको नेपालीले आफुलाई ठगेको भन्दै रोएको भिडियो सार्वजनिक भएको छ । तर उक्त भिडियो वास्तविकता नभई रिलिजको लागी तयार फिल्म ‘माई प्रमिस’को नयाँ ट्रेलर हो ।my promise-kekiहालै सार्वजनिक ट्रेलरमा नायिका केकीसँगै फिल्मका अन्य थुप्रै कलाकारहरु फिचरिङ छन । सिंगापुरका रमणिय दृश्यहरुका साथै भरपुर एक्शन र मनोरञ्जन ट्रेलरमा छ ।
फिल्म ‘माई प्रमिस’लाई अब्बल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । टीआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता टंक लिम्बु हुन । फिल्ममा रमेश चन्द्र राई, नरकुमार लिम्बु, केकी अधिकारी, विल्सनबिक्रम राई, अनुराग कुँवर, मार्टिन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । बिदेशमा रहेका नेपालीहरु लाहुरेहरुको कथा बोकेको फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिइसकेको छ ।

Namaste Filmy

Read Previous

'चकलेट' को धमाधम सम्पादन । 'चकलेट'पछि निर्मल 'ब्रास्लेट' निर्देशनको तयारीमा

Read Next

'टाईगर द रियल हिरो' नचले सन्यास लिन्छु :निर्देशक गिरि