पपस्टारले गरे महिलाको गोप्य अंगबाट मोबाइल चार्ज ।

[dropcap][/dropcap]मेरिकामा जारी आर्ट बेसेल मियामी मा विभिन्न हलिउड स्टारहरुले रोचक र चाखलाग्दो क्रियाकलापहरु गरिरहेका छन । केहि दिन अघि मात्र हट गायिका माइली साइरस ले न्युड डान्स गरेको खबर आएको थियो । त्यस्तै हालै मात्र हलिउड पपस्टार युशरको हर्कतले पनि सबैजना चकित परेका छन । usher_storyयुशर बुधबार आर्ट बेसेलमा आए र जेजे ब्रान वेक्टरको ग्यालरीमा एक महिलाको गोप्य अंगबाट आफ्नो आइफोन चार्ज गरे । उनले करिब १० मिनेट महिलाको यौनाङगबाट मोबाइल चार्ज गरेका थिए । जसको लागी २० अमेरिकन डलर पनि उनले उक्त महिलालाई दिए । जब युशर आफ्नो मोबाइल चार्ज गरिरहेका थिए तब हजारौ संख्यामा मानिसहरु हेरिरहेका थिए ।
आर्ट बेसेल मियामीको आयोजकको अनुसार महिलाको यौनाङगबाट चार्ज गर्नुको कारण मानिसलाई जागरुक गर्ने उद्देश्य रहेको बताइन्छ । हामी प्रविधिमा कतिसम्म निर्भर भइसक्यौ प्रस्ट पार्न यस्तो गरिएको बताइन्छ ।
प्रदर्शनमी नाङगै बसेर मोबाइल चार्ज गराउने महिलाको नाम लीना मरकुइस रहेको बताइन्छ । उनी पेशेवर कलाकार भएको बताइए पनि हाल उनको यस्तो कलालाई मानिसले अलोचना गरिरहेका छन ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘नाइके’ र 'रंग वैजनी”

Read Next

संयमको आँखामा आँशु किन ? भिडियो ।