सवैभन्दा बढि कमाउछन हलिउड अभिनेत्री एन्जेलिना जोली ।

फाल्गुन १२ ।
हलिउड अभिनेत्री एन्जेलिना जोली हालसम्मकै सवैभन्दा बढी आम्दानी गर्ने हलिउड स्टार बनेकि छीन । एक वेभसाइट इ अनलाइनले गरेको सर्वेक्षण अनुसार यी हट नायिकाले सन २०१३ मा ३ करोड ३० लाख अमेरिकन डलर कमाएको जनाइएको छ ।2014_02_23_07_47_44_angelina-3उनी ओस्कार विजेतासमेत बनिसकेकी छिन । अभिनेत्रीहरुको लिस्टमा यो नै सवैभन्दा बढी आम्दानी हो । त्यस्तै २ करोड ६० लाख डलर कमाएर जेनिफर लारेन्स दोस्रो स्थानमा रहेकि छिन । तेस्रो स्थानमा भने क्रिस्टीन स्टिवर्ट रहेकी छिन । उनको २०१३ को कमाई २ करोड १५ लाख डलर रहेको छ । चौथो स्थानमा जेनिफर एनिस्टन र पाचौमा भने न्युड तस्वीर लिक भएर तनाव झेलिरहेकी नायिका एम्मा स्टोन रहेकी छिन ।

Namaste Filmy

Read Previous

रहेनन् मेकअप म्यान साम्भा

Read Next

चलचित्र “मिस नेपाल” बैशाख ५ गते अल नेपाल रिलिज