इमरानलाई युवती फ्यानले किस मागेपछि ।

Emraan-Hashmiबलिउडको सिरियल किसर मानिने इमरान हासमी पछिल्लो समय आफ्नो परिचय बदल्ने प्रयासमा छन । यसमा उनलाई अन्य कलाकारले पनि टक्कर दिएर सहायता पुर्याइरहेका छन ।
तर उनका फ्यानहरुलाई लाग्छ कि उनी अझै सबैभन्दा उत्कृष्ट किसर हुन । त्यसैले केप टाउनमा फिल्म सुटिङ गरिरहेका इमरानलाई उनको युवति फ्यानले किस मागे । केप टाउनमा उनी फिल्म हमारी अधुरी कहानीको सुटिङ गरिरहेका थिए ।   त्यसपछि इमरान लाजले भुतुक्कै भए र त्यहाँबाट बाहिरीए । बिचरा ती युवती, किस लिनै नपाई त्यहाँबाट फर्कनुपर्यो ।

Namaste Filmy

Read Previous

फाल्गुन २२ मा आउने भयो 'भीमदत्त' ।

Read Next

दक्षिण अफ्रिकाकी रोलिनी बनिन् बिश्वसुन्दरी ।