‘इच्छा’को ट्रेलर सार्वजनिक ।बिहे अगाडी सबै केटाहरु यस्तै हुन्छन : दिपशिखा (भिडियो सहित )

माघ २ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इच्छा’ ट्रेलर सार्वजनिक गरिएको छ । ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण पछि निर्देशक बनेका मुनाल घिमिरेको यस चलचित्रलाई रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलले मिलेर निर्माण गरेका हुन् ।
ichha-2‘छोराछोरीको इच्छा बुवा आमाले नबुझ्दा आउने समस्या र त्यसका समाधानलाई चलचित्र मार्फत देखाउने खोजिएको छ । चलचित्रमा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकाश पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतको कलाकारको अभिनय रहेको छ ।
ichha-3चलचित्रमा गम्भिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्धन्द तथा प्रकाश घिमिरेको लेखन रहेको छ ।चलचित्र ‘इच्छा’ दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरिएको हो ।

Namaste Filmy

Read Previous

दिपक मनाङेको चलचित्र 'वान वे' को गीत सार्वजनिक ।छोरा सिद्धार्थ हिरोको रुपमा डेब्यु (भिडियो सहित)

Read Next

आमिर खानजस्तै देखिनाले पाइएन काम ।