नम्रताको 'सोल सिस्टर' । ट्रेलर रिलिज । भिडियो ।

soul_sister_nepali_movieनायिका नम्रता श्रेष्ठले निर्माण गरेको फिल्म ‘सोल सिस्टर’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा फिल्मको मुख्य कलाकारहरु फिचरिङ छन । ट्रेलर हेर्दा फिल्म हरर तथा थ्रीलर स्टोरी भएको बुझ्न सकिन्छ ।
फिल्म नायिका नम्रता श्रेष्ठको प्रोडक्सन हाउस हाइली हाई इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको हो । फिल्ममा नम्रता श्रेष्ठ, राजेश हमाल, दिपक शर्मा, शकुन्तला बैद्य र रविना देशराजको अभिनय छ । फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन । फिल्म आउदो माघ २ गतेबाट प्रदर्शनमा आउनेछ ।

Namaste Filmy

Read Previous

जासुस बने प्रियंका र केकी । फोटो फिचर ।

Read Next

'बिग बोस' छाड्दैछन् सलमान ।