ट्रेलर बाट चर्चा बटुलेको "रॉय"को गीत रिलिज ( गीत र ट्रेलर भिडियो सहित )

ट्रेलर रिलिज सगै चर्चामा कमाउन सफल चलचित्र ” रॉय”को गीत रिलिज गरिएको छ । रिलिज गरिएको गीत ‘सूरज डूबा है’ लाई अमाल मलिकले संगीत दिएको छन् भने अरिजीत सिंह र अदिति सिंह शर्माको स्वर रहेको छ ।
roy namastefilmyचलचित्रमा रणबीर कपूर, जैक्लिन फर्नाडीज अर्जुन रामपालको मुख्य अभिनय रहेको छ ।विक्रमजीत सिंहको निर्देशन रहेको चलचित्र ” रॉय”मा अभिनेता रणबीर कपूर एक चोरको भूमिकामा देखिदै छन् भने नायिका जैक्लिन फर्नाडीज दोहोरो भूमिकामा देखिदै छिन् । टी-सीरीज कम्पनीको वनार भूषण कुमारले निर्माण गरेको यस चलचित्रको ट्रेलर चार दिनमा पैतिश लाख भन्दा बढिले हेरी सकेका छन् ।चलचित्र 13 फरवरी, 2015 बाट प्रदर्शनमा आउदैछ ।
गीत हेर्नुहोस :

ट्रेलर हेर्नुहोस :

Namaste Filmy

Read Previous

'आभाष"को अफिसियल ट्रेलर सार्वजनिक (ट्रेलर सहित )

Read Next

'विधवा'ले गर्यो प्रेस मीट । पौष ११ मा रिलिज ।