अक्षय कुमार र सलमान खानलाई 'हनी सिंह' ले नचाउने ।

फाल्गुन १३ ।
एक्सन किङ अक्षय कुमार र ह्यान्डसम हंक सलमान खान अब एउटै गीतमा नाचेको देख्न पाइने भएको छ । हनी सिंहको पाश्र्वगायन रहेको उक्त गीत निर्माणको अन्तिम चरणमा रहेको फिल्म फुगली मा समावेश रहनेछ ।new salman and ashkyफिल्म फुगली लाई अक्षय कुमार र अश्विनी यार्डीले संयुक्त रुपमा निर्माण गरिरहेका छन । फिल्मलाई कबिन्द्र सदानन्दले निर्देशन गरिरहेका छन भने बिजेन्द्र सिहं, मोहित मारवाह, जिम्मी शेरगिललगायतका अभिनय रहेको छ । फिल्म १६ मे मा रिलिज गरिने बताइएको छ । स्मरण रहोस हनी सिह ले यसअघि अक्षयकुमारको फिल्म बोस मा पनि पाश्र्वगायन गरेका थिए भने सलमान खान र अक्षयकुमारले पनि मुझसे सादी करोगी, जाने मन लगायतका फिल्महरुमा संगै काम गरिसकेका छन ।

Namaste Filmy

Read Previous

बलिउड बादशाहले जुनियर बच्चनलाई दिए साढे १२ लाखको गिफ्ट ।

Read Next

एउटै गोडाले छम्छमी नाच्छीन रोमा न्यौपाने