दक्षिण भारतीय सुपरस्टार बिक्रम पोखरामा ?

[dropcap][/dropcap]छिल्लो समय हिन्दी फिल्म छयांकनको लागी रोजाईमा परिरहेको नेपाली लोकेशनप्रति दक्षिण भारतीय फिल्मको पनि नजर परेको छ । यसैअनुरुप एक तामिल फिल्मको क्लाइमेक्स छयांकन पोखरामा गरिने बताइएको छ । Vikram_tamil_superstarजसका लागी सुपरस्टार बिक्रम नेपाल आउने भएका छन । सिक्किममा खिचिरहेको फिल्मको नाम ‘इन्द्रधुकुल्ला’ हो । फिल्मलाई विजय मिल्तनले निर्देशन गरिरहेका छन भने एआर मुरुगदोस र फक्स स्टार कम्पनीले निर्माण गरिरहेका छन । फिल्ममा बिक्रमसँगै सामन्ताको मुख्य भुमिका छ ।
फिल्मको क्याइमेक्स लगायत महत्वपुर्ण दृश्य पोखरा आसपासमा खिचिने भन्दै फिल्मी तामिल ले समाचार लेखेको हो । यसअघि हिन्दी फिल्म बेबी खिच्न अक्षयकुमार नेपाल आएका थिए । त्यसपछि पनि अर्को फिल्म छयांकनको लागी विद्युत नेपाल आएका थिए ।

Namaste Filmy

Read Previous

अक्षयकुमारमाथी छानविन गर्न अदालतको आदेश ।

Read Next

मोडलिङमा जम्ने सुरु गर्दै किरण