'अधकट्टी' गीत सार्वजनिक । चलचित्र अष्ट्रेलियामा प्रिमियर गरिदै (भिडियो सहित )

संचारकर्मी सुव्रत आचार्यको निर्देशन रहेको चलचित्र ‘अधकट्टी’ गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक ‘ओए ओ’ बोलको गीतमा रिस्ता र गौरवलाई फिचरिङ गरिएको छ ।सो गीतमा राजन इशान र सुवानी मोक्तानको स्वर रहेको छ भने रंजित आचार्यको शब्द र राजन इशानको संगीत रहेको छ । गीतमा कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
ardhakattiप्रदिप कुमार उदयको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई कमेडी बिषयको भनिएको छ । चलचित्रमा विल्सन विक्रम राई, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदिप बाँस्तोला, गौरव पहारी र विशेष भूमिकामा नायिका नम्रता श्रेष्ठको अभिनय छ ।नेपालमा चलचित्र जेढ महिनामा प्रदर्शन गरिने भए पनि अबको एक महिनापछि फ्रेवुअरी १मा अष्ट्रेलियामा प्रिमियर हुने भएपछि यसको प्रचार सुरु गरिएको हो ।

Namaste Filmy

Read Previous

आमा बनिन यी हट नायिका ।

Read Next

‘आभाष’ मेरो लागि अर्को होस्टेल : सलोन