आरआरआरले कमायो १००० करोड ,बनायो नया रेकर्ड
चैत्र २७ ,काठमाडौं ।एस एस राजामौली निर्देशित फिल्म आरआरआरले बक्स अफिसमा लगातार रेकर्ड बनाइरहेको छ । विश्वव्यापी प्रदर्शनमा आएको १६ औँ दिनमा फिल्मले १००० करोड (भारतीय रुपैया) को व्यवसाय गर्न सफल भएको हाे । आमिर
Read More