प्रदर्शनको लागी रेडि भयो 'माया गर ल' ।
फाल्गुन ७ । माया प्रेम र संघर्षका कथा देखाइएको नेपाली कथानक चलचित्र माया गर ल प्रदर्शनको लागी तयार भएको छ । बोगटेश्वर फिल्म प्रोडक्सनको दोस्रो प्रस्तुतिमा रामकेशर बोगटिले निर्माण गरेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका…