दर्शकको आग्रहमा हरि योञ्जनले ‘हे शिमरन‘ तीन पटक सम्म गाए
राजु चौधरी ,चितवन, फाल्गुन ९, शुक्रवार भरतपुरमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तिम चरणमा आईपुग्न लाग्दा दर्शकको संख्या व्यापाक हुदै गई रहेको छ । आज (शुक्रबार) पनि प्रदर्शनीमा दर्शकहरुको उत्साहजनक उपस्थिति रह्यो । प्रदर्शनीमा सा“स्कृतिक कार्यक्रमले
Read More