कता हराए राजु परियार ? लम्जुङ्ग घर भएका उनी कहां छन् र के गर्दैछन् ?
फाल्गुन १४ सी पी जैसी, कैलाली नेपाली लोकसंगीतका सर्वाधिक सफल गायक राजु परियारबारे धेरैलाई अत्तोपत्तो छैन । नेपाली गीतसंगीतको इतिहासमा सवै भन्दा धेरै गीत गाएका परियार अहिले सांगीतिक क्षेत्रमा गुमनाम जस्तै छन् । राजु परियारले…