चितवन आईपुग्यो ‘छ माया छपक्कै’ युनिट, चलचित्र उत्कृष्ट बनेको दर्शकहरुको प्रतिकृया
देशभर उत्साहजनक व्यापार गरिरहेको चलचित्र ‘छ माया छपक्कै’ युनिट अहिले देश दौडाहामा रहेको छ । असोज २४ गते प्रदर्शन भएसँगै उपत्यको हलहरुमा दर्शकसँग साक्षात्कार गर्नमा व्यस्त रहेको ‘छ माया छपक्कै’ युनिट अहिले भने मोफसल टुरमा…