बलिउड अभिनेता वरुण धवन प्रेमिका नताशा दलालसँग बिहे गर्दै
बलिउड अभिनेता वरुण धवनको बिहे यही जनवरी महिनामा हुने भएको छ । यही जनवरी २४ मा वरुणले गर्लफ्रेण्ड नताशा दलालसँग बिहे गर्न लागेको वरुणका पिता डेभिड धवनका निकट मित्रले पुष्टि गरेका छन् । बिहे अलीबागमा…