रजनीकांतले पार्टी नखोल्ने
चर्चित बलिउड सुपरस्टार अभिनेता रजनीकांतले राजनीतिमा प्रवेश नगर्ने घोषणा गरेका छन्। सामाजीक सञ्जाल ट्वीटरमार्फत अभिनेता रजनीकांतले आफ्नो स्वास्थ्यका कारण राजनीतिमा प्रवेश नगर्ने बताएका हुन्। तर, उनले आफु समाज सेवामा भने निरन्तर लागि रहने बताएका छन्। औपचारिक…