बलिउड अभिनेता शाहरूख खानको चलचित्र ‘पठान’को सुटिङ सुरू
बलिउड अभिनेता शाहरूख खानले आफ्नो नयाँ फिल्मको सुटिङ सुरू गरेका छन्। बलिउड हंगामाका अनुसार यशराज फिल्मस्को ब्यानरमा बन्ने ‘पठान’ मा मुख्य भूमिकाका लागि शाहरूखले सुटिङ सुरू गरेका हुन्। यो खबरले शाहरूखका धेरे फ्यानहरू उत्साहित भएका…