हिन्दी चलचित्र बर्फिको माध्यमबाट चर्चाको शिखरमा पुग्न सफल नेपाली कलाकार
राजेन्द्र काकी नेपाली रंग मञ्चका परिचित नाम हो भोला सापकोटा । उहाँले सडक नाटकबाट प्रारम्भ गरेको कलायात्रा टेलि सिरियल लगायत धेरै स्टेजहरुमा नाटकको माध्यमबाट कलाकारिता प्रस्तुत गरिसक्नु भएको छ । उहाँ एक दशक सम्म गुरुकुलसँग…