महेश भट्टको जीवनमा अधारित फिल्म बन्दै । सेक्सी हिरो इमरान मुख्य भुमिकामा ।
फाल्गुन १० । बलिउडकै सेक्सी हिरोको उपमा पाएका हिरो इमरान हासमीले नयां फिल्ममा काम गर्ने भएका छन । उनको आफ्नै मामा निर्माता तथा निर्देशक महेश भट्टको जीवनकथामा अधारित फिल्म मेरी अधुरी कहानीमा मुख्य भुमिका निभाउने…