दिपक श्रेष्ठको ‘घिन्ताङ’मा गौरव पहाडी र एलिजा गौतमको जोडी
निर्देशक दिपक श्रेष्ठले नयाँ चलचित्र ‘घिन्ताङ’ निर्देशन गर्ने भएका छन् । चलचित्रको लागि अभिनेता गौरव पहाडी मुख्य अभिनेताका रुपमा अनुबन्धित भएका छन् भने अभिनेत्रीमा एलिजा गौतम पहिलै अनुबन्धित भइसकेकी छन् । यसअघि सिनेमामा विपिन कार्की…