Category: Highlights

Highlights
एकपछि अर्को फिल्ममा ब्यस्त बन्दै निर्देशक बेदप्रसाद भुर्तेल ।

एकपछि अर्को फिल्ममा ब्यस्त बन्दै निर्देशक बेदप्रसाद भुर्तेल ।

[dropcap]च[/dropcap]लचित्रका अभिभावक भनेको निर्देशक हो । निर्देशककै निर्देशनअनुसार एउटा राम्रो फिल्म बन्छ र फिल्मलाई दर्शकले रुचाउनु नरुचाउनुको प्रत्यक्ष श्रेय पनि निर्देशकलाई जाने गर्दछ । त्यसैले निर्देशक हरेक कोणबाट सक्षम र दक्ष हुनु जरुरी छ ।…

Highlights
'टुवेल इयर्स अ स्लेभ' ले उचाल्यो यस बर्षको ओस्कार अवार्ड । (पुर्ण विवरणसहित)

'टुवेल इयर्स अ स्लेभ' ले उचाल्यो यस बर्षको ओस्कार अवार्ड । (पुर्ण विवरणसहित)

फाल्गुन १९ । आज सोमबार सम्पन्न ८६ ओँ बिश्व चर्चित ओस्कर अवार्डमा यस बर्षको लागी फिल्म ‘टूवेल इयर्स अ स्लेभ’  सर्वोेत्कृष्ट  ठहरिएको छ । दासत्वविरुद्धको एतिहासिक कथा बोकेको यो फिल्मका निर्देशक स्टिभ म्याक्विन हुन ।  त्यस्तै ओस्कर…

Article
दलालहरु तिन लाख तिर्दै भोजपुरी चलचित्र नेपाल भित्राउादै नेपाली चलचित्र  भने झन् धराशाही  बन्दै

दलालहरु तिन लाख तिर्दै भोजपुरी चलचित्र नेपाल भित्राउादै नेपाली चलचित्र भने झन् धराशाही बन्दै

राजेन्द्र कार्की,हेटौंडा,फागुन १९ देशमा चलचित्र उद्योग नै धराशाही हुादै गइरहेको अवस्थामा केहि दलालहरुले भारतमा निर्मित भोजपुरी चलचित्र ल्याउादै केही प्राविधिक विषयहरुलाई सुहाादो बनाउादै चलचित्र प्रर्दशन गर्दै आइरहेका छन् । राजधानी लगायत देशका विभिन्न हलहरुमा प्रर्दशनमा…

Highlights
नेपालीहरुलाई तयार रहन 'मिका सिहं'को आग्रह । आज साझ ५ बजे स्टेजमा उक्लने ।

नेपालीहरुलाई तयार रहन 'मिका सिहं'को आग्रह । आज साझ ५ बजे स्टेजमा उक्लने ।

फाल्गुन १८ । बलिउडका चर्चित गायक मिका सिहं यतिबेला निकै उत्साहित छन । पहिलोपटक सांगितीक प्रस्तुतीको लागी नेपाल आउन लागेका उनी आज दिउसो नेपाल ल्याण्ड हुनेछन । उनले आज फेसबुक पेजमा एक स्टाटस अपडेट गर्दै…

Friday Release
फ्राइडे रिलिज : 'प्रेमिका' 'जिगोलो' अनि 'शादी के साइड इफेक्ट'।

फ्राइडे रिलिज : 'प्रेमिका' 'जिगोलो' अनि 'शादी के साइड इफेक्ट'।

फाल्गुन १५ । फाल्गुन १६ गते शुक्रबार दुई नेपाली र एक हिन्दी गरि तीनवट फिल्महरु देशका विभिन्न हलहरुमा लाग्ने भएको छ । यसपटकको फ्राइडे रिलिजमा यी तीन चलचित्रबारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ : प्रेमिका…

Highlights
फुटबलको बिषयमा नेपाली फिल्म 'वल्र्ड कप इन नेपाल' । (ट्रेलर हेर्नुहोस)

फुटबलको बिषयमा नेपाली फिल्म 'वल्र्ड कप इन नेपाल' । (ट्रेलर हेर्नुहोस)

फाल्गुन १४ । बिश्वमै सार्वाधिक खेलिने खेल फुटबलको बिषयमा बनेको नेपाली फिल्म ‘वल्र्ड कप इन नेपाल’को टेलर रिलिज गरिएको छ । युवाहरुको फुटबलप्रतिको चाहना र त्यसलाई अभिभावकले गर्ने दमनलाई फिल्मको कथावस्तु बनाइएको छ ।प्रकाश थापको…

Highlights
चलचित्र मिस नेपाल प्रदर्शन रोक्न खोज्यो हिड्रेन ट्रेजरले । शुभेच्छा भन्छिन : 'के उहाहरु दोस्रो सेन्सर हो र ? '

चलचित्र मिस नेपाल प्रदर्शन रोक्न खोज्यो हिड्रेन ट्रेजरले । शुभेच्छा भन्छिन : 'के उहाहरु दोस्रो सेन्सर हो र ? '

फाग्नुन १३ । अगामी बैशाख ५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र  ‘ मिस नेपाल’ प्रति मिस नेपालका आयोजक संस्था हिड्रेन ट्रेजरले  आपत्ति जनाएको छ । चलचित्रको नाम, कथाबस्तु र शिर्ष गीतमा मिस नेपालहरुको तस्वीर…

Highlights
एकै दिनमा तीनवटा फिल्ममा साइन गरे सबिनले ।

एकै दिनमा तीनवटा फिल्ममा साइन गरे सबिनले ।

फाल्गुन १२ । पछिल्लो समयका ब्यस्त हिरो सबिन श्रेष्ठ तीनवटा नयां फिल्मको लागी अनुबन्धित भएका छन । आकर्षक र सुगठित शरिरका भएका सबिनले सोमबार एकै दिनमा तीनवटै फिल्मको लागी साइन गरेको नमस्तेफिल्मीलाई जानकारी गराए ।…

Highlights
रेजिनाले दिइन भब्य रिसेप्सन पार्टी । सिन्दुर भने १६ गते हाल्ने ।

रेजिनाले दिइन भब्य रिसेप्सन पार्टी । सिन्दुर भने १६ गते हाल्ने ।

फाल्गुन ११, प्राय सेलिब्रेटिहरुले आयोजना गर्ने कुनै समारोह तथा पार्टीहरुमा भब्य जमघट हुनु स्वभाविक नै हो । यस्तै जमघट शनिबार साझ पनि कलंकिस्थित मेघा ब्याङकेटमा देखियो । जहा नायिका रेजिना उप्रेतीले सम्पुर्ण चलचित्रकर्मी, पत्रकार, राजनितिज्ञ…

Highlights
अगामी बैशाखमा तामाङ चलचित्र अवार्ड हुने ।

अगामी बैशाखमा तामाङ चलचित्र अवार्ड हुने ।

फाल्गुन ११ । तामाङ भाषामा निर्माण भएका फिल्महरुलाई समेटेर तामाङ फिल्म अवार्डको आयोजना गरिने भएको छ । तामाङ फिल्मकर्मीहरुको एकमात्र छाता संगठन तामाङ चलचित्र संघको आयोजनामा अवार्ड कार्यक्रम हुने भएको हो । कार्यक्रम आउदो बैशाखको…