'टुवेल इयर्स अ स्लेभ' ले उचाल्यो यस बर्षको ओस्कार अवार्ड । (पुर्ण विवरणसहित)
फाल्गुन १९ । आज सोमबार सम्पन्न ८६ ओँ बिश्व चर्चित ओस्कर अवार्डमा यस बर्षको लागी फिल्म ‘टूवेल इयर्स अ स्लेभ’ सर्वोेत्कृष्ट ठहरिएको छ । दासत्वविरुद्धको एतिहासिक कथा बोकेको यो फिल्मका निर्देशक स्टिभ म्याक्विन हुन । त्यस्तै ओस्कर…