Category: Highlights

Article
प्रकृतिलाई माया गर्ने प्रतिवद्धता

प्रकृतिलाई माया गर्ने प्रतिवद्धता

फाल्गुन ३ ,शनिबार फेब्रुअरी १४ मा युवावर्गहरुले धुमधामका साथ भ्यालेन्टाइन डे मनाइरदा सोहिदिन राजधानीको डिल्लीबजारस्थित भोजन गृहमा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु प्रकृतिलाई आफ्नो पे्रमी वा प्रेमीका बनाएर माया गरौँ भनिरहेका थिए । काठमाण्डौँ प्रहरी प्रमुख…