एकै दिनमा तीनवटा फिल्ममा साइन गरे सबिनले ।
फाल्गुन १२ । पछिल्लो समयका ब्यस्त हिरो सबिन श्रेष्ठ तीनवटा नयां फिल्मको लागी अनुबन्धित भएका छन । आकर्षक र सुगठित शरिरका भएका सबिनले सोमबार एकै दिनमा तीनवटै फिल्मको लागी साइन गरेको नमस्तेफिल्मीलाई जानकारी गराए ।
Read More