पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्ण–लीला’ को छायांकन सकियो
प्रेमकथानक फिल्म ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको फिल्मको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको फिल्मको निर्देशक दीपक ओली हुन् ।…