Category: Highlights

Bollywood
कोरोनाले बलिउड  निर्माता अनिल सूरीको कारण निधन

कोरोनाले बलिउड निर्माता अनिल सूरीको कारण निधन

बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको निधन भएको छ । ७७ वर्षका उनको कोरोनाभाइरसका कारण निधन भएको भारतीय संचारमाध्यमले लेखेका छन् । उनको निधन भएसँगै उनका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अस्पतालमाथि अनिलको उपचार…

Bollywood
अभिनेत्री मनिषा कोइराला काठमाडौंको क्वारेन्टाइनमा

अभिनेत्री मनिषा कोइराला काठमाडौंको क्वारेन्टाइनमा

अभिनेत्री मनिषा कोइराला काठमाडौंमा क्वारेन्टाइनमा बसेकी छिन् । भारतको मुम्बइबाट आएकी मनिषा परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी हुन् । उनी बसेको होटलको थप विवरण खुलाइएको छैन । मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं…

Highlights
निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डकोअध्यक्षमा नियुक्त

निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डकोअध्यक्षमा नियुक्त

चलचित्र विकास बोर्डको  अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्।चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । चलचित्र…

Highlights
निर्देशक शोभित बस्नेतले १ करोडको लगानीमा सुटिङ स्टूडियो बनाउदै

निर्देशक शोभित बस्नेतले १ करोडको लगानीमा सुटिङ स्टूडियो बनाउदै

लामो समय देखि चलचित्र निर्माण , निर्देशन तथा अभिनयमा सक्रिय निर्देशक शोभित बस्नेतले यति बेला आफ्नै घरमा चलचित्र सुटिङ स्टूडियो बनाइरहेका छन्।निर्देशक बस्नेतले थानकोटमा रहेको आफ्नो पुरानो घरमा २ तला थपेर स्टूडियो बनाइरहेका छन् ।…

Highlights
अभिनेत्री मनिषा कोइराला नेपाल आइन्

अभिनेत्री मनिषा कोइराला नेपाल आइन्

अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै नेपाल आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए । मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश…

Highlights
‘यो मायाले लौन सतायो’ र ‘परेली’ चलचित्रका निर्माता खेम थापाको निधन

‘यो मायाले लौन सतायो’ र ‘परेली’ चलचित्रका निर्माता खेम थापाको निधन

कलाकार तथा निर्माता खेम थापाको निधन भएको छ । लामो समय देखि मुटुमा समस्या रहेको थापाको जेठ १४ गते अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उहाको भतिजा संजय थापाले जानकारी दिनु भयो ।उनको निधन…

Bollywood
बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको  निधन

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार राती निधन भएको छ । उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती…

Highlights
वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ । ललितपुर बागडोलस्थित निवासमा आइतबार बिहान करिब ११ बजेको समयमा उनको निधन भएको हो । उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । फिल्म…

Highlights
संचारकर्मी सरिता भारतीको स्वरमा ‘देशै रोयो कोरोना’ गीतको भिडियो सार्वजनिक

संचारकर्मी सरिता भारतीको स्वरमा ‘देशै रोयो कोरोना’ गीतको भिडियो सार्वजनिक

सञ्चारकर्मसँगै गायनमा ब्यस्त रहेकी गायिका सरिता भारतीको नयाँ गीत देशै रोयो कोरोनाको भिडियो बजारमा आएको छ । यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीलेसहकार्य गरेका छन् । गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी…

Highlights
निता ढुंगाना र मिरुना मगर अभिनित चलचित्र ‘साइनो’ युट्युबमा रिलिज

निता ढुंगाना र मिरुना मगर अभिनित चलचित्र ‘साइनो’ युट्युबमा रिलिज

नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाको निर्माण रहेको चलचित्र ‘साइनो’ युट्युबमा  रिलिज भएको छ । गएको साउन २४ सिनेमा हलमा प्रदर्शन भएको ‘साइनो’ ले दर्शकलाई हाल सम्म तान्न सकेको थिएँन । रमेश थापाको निर्देशन…