अमेरिकाका पूर्व राष्ट्रपति ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि फिल्म बनाउने
अमेरिकी पुर्ब राष्ट्रपति बाराक ओबामाको कम्पनी हाइअर ग्राउन्डस् प्रडक्सनले नेटफ्लिक्ससँग मिलेर नेपालका प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि फिल्म बनाउने भएको छ । हाइअर ग्राउन्डस्ले शनिबार एक साथ ६ वटा फिल्म तथा सिरिजको घोषणा गर्दै तेन्जिङको…