लण्डनमा बसेर ‘पासवर्ड’निर्माण गरेका कलाकार विक्रम जोशी चलचित्रको बारेमा के भन्छन ….
भदौ २७ गते रिलिज हुने सिनेमा ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीको कारण चर्चामा छ । सिनेमामा उनले अभिनय र आइटम नृत्य पस्केको निर्माण पक्षले बताउदै आएको छ ।सिनेमामा अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्दि तामाङ,…