हाम्रो स्वभाव दर्शक मैत्री बनाउनु पर्दछ ः नायक अभय चन्द
राजेन्द्र कार्की नायक अभय चन्दको पहिलो चलचित्र प्रमोद भण्डारीद्धारा निर्देशित “सपथ” हो । यस चलचित्रमा नायिका रेखा थापासँग शिर्ष भुमिकामा देखिनु भएको थियो । छवीराज ओझाद्धारा निर्माण गरिएको ' हमेशा" उहाँको दोस्रो चलचित्र हो ।
Read More