मुकुन भुषाल र मेनुका प्रधान अभिनित चलचित्र ‘गणपति’को छायांकन सुरु
सविन अधिकारीको निर्देशन रहेको चलचित्र ‘गणपति’को छायांकन सुरु गरिएको छ ।बिहिबार तनहुँको बन्दीपुर गाउँपालिका थारुवासबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । यो चलचित्रको अधिकांश दृश्यको छायांकन बन्दिपुरमा नै हुनेछ । चलचित्रमा मुकुन भुषाल र …