Category: Kollywood

Highlights
प्रशान्त ,सुनील र सम्पदाको मुख्य भूमिकामा चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त

प्रशान्त ,सुनील र सम्पदाको मुख्य भूमिकामा चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त

गोबिन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ। मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भनें ठाउँमा चलचित्रको एक समारोह बीच मुहर्त गरिएको हो। चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन्। चेपाङ्ग समुदायको कथामा…

Highlights
निर्देशक सुदर्शन थापाले जन्मदिनमा सुप्रिया कटुवालसँग गरे इन्गेजमेन्ट

निर्देशक सुदर्शन थापाले जन्मदिनमा सुप्रिया कटुवालसँग गरे इन्गेजमेन्ट

नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक सुदर्शन थापाले मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् ।सोमबार थापाले आफ्नोे जन्मदिनको अवसरमा जीवनको नयाँ यात्रा सुरु गरेका छन् । लभ स्टोरी चलचित्र निर्देशन गर्नमा माहिर निर्देशक…

Highlights
चलचित्र ‘ग्रीन बर्ड’मा सुरक्षा पन्त

चलचित्र ‘ग्रीन बर्ड’मा सुरक्षा पन्त

चलचित्र ‘ग्रीन बर्ड’ निर्माण हुने भएको छ । योङ स्टार सिनेमा र निर्वाण फिल्म स्कुलले संयुक्त निर्माण गर्न लागेको चलचित्र ‘ग्रीन बर्ड’को अहिले कार्यशाला भइरहेको छ । १० सेप्टेम्बरदेखि छायांकनमा जान लागेको चलचित्र ‘ग्रीन बर्ड’मा…

Highlights
चलचित्र ‘डाँडाको वरपिपल’को गीतमा सलोन बस्नेत र रुबिना थापा फरक गेटअपमा

चलचित्र ‘डाँडाको वरपिपल’को गीतमा सलोन बस्नेत र रुबिना थापा फरक गेटअपमा

यतिबेला चित्लाङका विभिन्न स्थानमा चलचित्र ‘डाँडाको वरपिपल’ छायाँकन भईरहेको छ । तिन दिन देखि कोरियोग्राफार रामजी लामिछानेले चलचित्रमा समाबेश ‘झुसेली जुँगा ओठ माथि’ गीतमा चलचित्रको सम्पूर्ण कलाकारलाई नचाउने काम गरिरहेका छन् । ‘झुसेली जुँगा ओठ…

Highlights
शोभित बस्नेतको निर्देशनमा फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु

शोभित बस्नेतको निर्देशनमा फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु

शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु भएको छ । सोमबारदेखि धादिङको धार्केबाट फिल्मको छायाँकन सुरु भएको निर्देशक बस्नेतले बताए ।बस्नेत निर्देशित यो ३१ औँ फिल्म हो । ‘मंगलबार पनि पुरै दिन धार्केमै…

Highlights
सुपरस्टार अनमोल केसी सिनेमा ‘एक्स-नाइन’ (लेवल १)मा अनुबन्धित

सुपरस्टार अनमोल केसी सिनेमा ‘एक्स-नाइन’ (लेवल १)मा अनुबन्धित

सुपरस्टार अनमोल केसी सिनेमा ‘एक्स-नाइन’ (लेवल १)मा अनुबन्धित भएका छन् । लामो समयदेखि निर्माण टिमले अनमोलसँग कुराकानी गरिरहेको भएपनि आधिकारिक सम्झौता शनिबार मात्र भएको हो । सिनेमाको छायांकन पौष तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा…

Highlights
धुर्मुस–सुन्तलीको अभिनित फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज (भिडियो)

धुर्मुस–सुन्तलीको अभिनित फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज (भिडियो)

हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । लोकप्रिय हाँस्यजोडी धुर्मस र सुन्तलीले ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् ।‘म…

Highlights
नायिका तथा निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

नायिका तथा निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा…

Highlights
नायिका सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले गरे विवाह

नायिका सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले गरे विवाह

अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्ति मात्र सहभागी रहेको थियो । दुबैका…

Highlights
चलचित्र ‘मिस्टर भर्जिन’का निर्देशक विशारद बस्नेतको निधन

चलचित्र ‘मिस्टर भर्जिन’का निर्देशक विशारद बस्नेतको निधन

चलचित्र निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो । काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको हो । ‘मिस्टर भर्जिन’ र ‘न यता न उता’ नामक…